FAQs Complain Problems

समाचार

पूर्वीचौकी गा.पा. को प्राकृतिक दृश्य

Read More

पूर्वीचाैकी गाउँपालिकाको एक संछिप्त परिचय

 नेपालको सुदूरपश्चिम क्षेत्र स्थित पूर्वीचाैकी गाउँपालिका  सेती अञ्चलको डाेटी जिल्लामा रहेको छ । पूर्वीचाैकी गाउँपालिमा कूल ७ वटा वडा रहेका छन् । ११७.६५ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको पूर्वीचाैकी  गाउँपालिकाे भु–आकृतिक स्वरुप  खाेलानाला,नदि तथा पहाडी भू–भाग रहेको छ भने यसको पूर्वमा अछाम  छ भने पश्चिममा दिपायल शिलगढी न.पा. र  उत्तरमा सायल गाउँपालिका  रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३2 डिग्री र न्यूनतम तापक्रम १० डिग्री रहेको पाइन्छ । भौगोलिक अवस्थिति यो पूर्वीचाैकी गाउँपालिका मिती २०७३।१२।०१ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट पूर्वीचाैकी गाउँपालिका रहन गएको हो र यसकाे मूख्य कार्यालय सानागाउ वडा नं. ४ मा रहेकाे छ  । साल २०७८ को तथ्याङ्क अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २२४८३ रहेको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार,  होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । यस गाउपालीका लाइ सुन्दर खप्तड राष्ट्रिय निकुन्जले छाेएकाे छ।

स्थापना : २०७३ साल  चैत १ गते

भौगोलिक अवस्थिति कूल क्षेत्रफलः ११७.६५बर्ग कि.मि.

जनसंख्या (२०७८ को राष्ट्रिय जनगणना अनुसार) जम्माः २२४८३

राजनैतिक बिभाजन बिकास क्षेत्र सुदूर पश्चिममा, अंचल सेती, जिल्ला डाेटी,

संसदीय निर्वाचन क्षेत्र नम्बर १, प्रदेश निवार्चन क्षेत्र नम्बर १, वडा संख्या ७

सिमाना पुर्वः पूर्वमा अछाम  ,पश्चिममा दिपायल शिलगढी न.पा., उत्तरमा सायल गाउँपालिका

जन प्रतिनिधि

अध्यक्ष
9851255300
Email:
ramupadhayay2026@gmail.com
उपाध्यक्ष
9848406932
Email:

कर्मचारी विवरण

प्रमुख प्रशासकिय अधिकृत
9851338111
शाखा अधिकृत
९८५८४४०२३९
सूचना अधिकारी
9858483344
बि.नि.
9848708743

जानकारी