FAQs Complain Problems

पूर्वीचौकी गा.पा. को प्राकृतिक दृश्य

Read More

पूर्वीचाैकी गाउँपालिकाको एक संछिप्त परिचय

 नेपालको सुदूरपश्चिम क्षेत्र स्थित पूर्वीचाैकी गाउँपालिका  सेती अञ्चलको डाेटी जिल्लामा रहेको छ । पूर्वीचाैकी गाउँपालिमा कूल ७ वटा वडा रहेका छन् । ११७.६५ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको पूर्वीचाैकी  गाउँपालिकाे भु–आकृतिक स्वरुप  खाेलानाला,नदि तथा पहाडी भू–भाग रहेको छ भने यसको पूर्वमा अछाम  छ भने पश्चिममा दिपायल शिलगढी न.पा. र  उत्तरमा सायल गाउँपालिका  रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३2 डिग्री र न्यूनतम तापक्रम १० डिग्री रहेको पाइन्छ । भौगोलिक अवस्थिति यो पूर्वीचाैकी गाउँपालिका मिती २०७३।१२।०१ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट पूर्वीचाैकी गाउँपालिका रहन गएको हो र यसकाे मूख्य कार्यालय सानागाउ वडा नं. ४ मा रहेकाे छ  । साल २०६८ को तथ्याङ्क अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २२४८३ रहेको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार,  होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । यस गाउपालीका लाइ सुन्दर खप्तड राष्ट्रिय निकुन्जले छाेएकाे छ।

स्थापना : २०७३ साल  चैत १ गते

भौगोलिक अवस्थिति कूल क्षेत्रफलः ११७.६५बर्ग कि.मि.

जनसंख्या (२०६८ को राष्ट्रिय जनगणना अनुसार) जम्माः २२४८३

राजनैतिक बिभाजन बिकास क्षेत्र सुदूर पश्चिममा, अंचल सेती, जिल्ला डाेटी,

संसदीय निर्वाचन क्षेत्र नम्बर १, प्रदेश निवार्चन क्षेत्र नम्बर १, वडा संख्या ७

सिमाना पुर्वः पूर्वमा अछाम  ,पश्चिममा दिपायल शिलगढी न.पा., उत्तरमा सायल गाउँपालिका

No front page content has been created yet.

जन प्रतिनिधि

कर्मचारी विवरण

प्रमुख प्रशासकिय अधिकृत
९८५८४४०२३९
Email
tek.khadka2015@gmail.com
सूचना तथा संचार प्रविधि अधिकृत
9869127910
Email
rameshkhadka67054@gmail.com
सूचना अधिकारी
9858485557/9818400221
Email
saudharibhakta24@gmail.com
शाखा अधिकृत
9848494598
Email
bhandarigagan2048@gmail.com
बि.नि.
9848708743
Email
binodbhatta200@gmail.com
कम्प्युटर अपरेटर
9868469112
Email
rijalparsuram2@gmailc.com
सव इन्जिनियर
9848434686
Email
khadkaloken98@gmail.com
खा.पा.स.टे.
9848684554
Email
prakashthapa28@gmail.com
खरिदार
9868740695
Email
khadkakrishna950@gmail.com
पशु प्राबिधिक
9865608353
Email
shankersaud823@gmail.com

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने मानिसको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- केशब न्याउपाने
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यलय
सेवा शुल्कः- आर्थिक एन-२०५४ बमोजिम
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल
  •  नागरिकता प्रमाणपत्र
  • जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा
  • घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
  • सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,
  • योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको
  • मुल्याकंन
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव,वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कर्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१ प्रति नागरिताको सिफारिस फाराम ,२ प्रति फोटो ,सनाकथ गर्ने व्याक्तिको नागरिकता,नागरिकता लिनेको शैक्षिक योग्यताको प्रमाण पत्र ,जन्म दर्ता ,बिबाह दर्ता, बसाई सराई 

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव,वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कर्यालय
सेवा शुल्कः- ११०
आवश्यक कागजातहरुः-

निबेदन,स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको नागरिकता/जन्म दर्ता/मृत्यु दर्ता/बसाईसराई प्रमाणपत्रको फोटोकपी र ३/३ प्रति पासपोर्ट साईजको फोटो |

जानकारी