FAQs Complain Problems

सूचना तथा समाचार

पूर्वीचाैकी गाउँपालिकाको एक संछिप्त परिचय

प्रधानमन्त्री रोजगार कार्यक्रम अंतर्गतको बिरोजगार फारम भर्ने बारे

प्रधानमन्त्री रोजगार कार्यक्रम अंतर्गत यस पूर्वीचौकी गाउँपालिकाका सबै वडामा स्थायी बसोबास गर्ने बिरोजगार व्याक्तिहरुले अ-आफ्नो वडामा गई बिरोजगार फारम भर्नुहुन अनुरोध गरिन्छ |

दस्तावेज: 

पूर्वीचौकी गाउँपालिकाको आफ्नै बसहरु संचालनमा

 

पूर्वीचौकी गाउँपालिकाले चौखुट्टे – सिलगढी बस सेवा सुरु गरेको छ । अछामको चौखुट्टेदेखि जिल्ला सदरमुकाम सिलगढीसम्मका लागि दुईवटा बस सञ्चालन गरिएको छ । बस सेवा सुरु भएपछि पूर्वीचौकीका बासिन्दालाई राहत पुग्ने गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । 

Pages