FAQs Complain Problems

समाचार

पूर्वीचौकी गाउँपालिकाका स्थानिय सेवाका कर्मचारीहरुले मिति २०८०/०५/२२ का दिन मनाइने निजामति सेवा दिवस आफुहरु निजामति कर्मचारी नभएको हुँदा केन्द्रको पत्रानुसार नमनाउने र हातमा कालो पट्टी वाँधी वस्ने भनि संयुक्त विज्ञप्ती निकालेका छन ।